Section 56
स्थानीय प्रशासनलाई जानकारी गराउनु पर्ने
कुनै दलले सभा, जुलुस वा रयाली गर्न चाहेमा त्यस्तो सभा, जुलुस वा रयाली गर्नुभन्दा कम्तीमा बहत्तर घण्टाअघि त्यसको जानकारी सम्बन्धित स्थानीय प्रशासनलाई दिनु पर्नेछ ।